बिहीबार, श्रावण १४,२०८३ 09:08:51
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:08:51
Bizshala
Global IME Bank Limited

समाज र ग्रामिण विकास लघुवित्तको मर्जरको प्रस्तावलाई राष्ट्र बैंकले दियो सैधान्तिक सहमति

समाज र ग्रामिण विकास लघुवित्तको मर्जरको प्रस्तावलाई राष्ट्र बैंकले दियो सैधान्तिक सहमति
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्तको मर्जरको प्रस्तावलाई सैधान्तिक सहमति प्रदान गरेको छ । केन्द्रीय बैंकले जेठ २२ गते दुवै संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) प्रयोजनका लागि सैधान्तिक सहमति प्रदान गरेको हो ।  

यी दुवै संस्थाले मर्जरसम्बन्धी सम्झौतामा गत फागुन १७ गते समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंवामा रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.