बंगलादेशमा ५.७ तीव्रताको भूकम्प, ६ जनाको मृत्यु
काठमाण्डौ । बंगलादेशमा शुक्रबार दिउँसो ५.७ तीव्रताको शक्तिशाली भूकम्प गएको छ, जसको हल्का धक्का भारतको कोलकाता र आसपासका क्षेत्रहरूमा महसुस गरिएको छ। भारतको राष्ट्रिय भूकम्प केन्द्र (एनसीएस) का अनुसार, यो भूकम्प दिउँसो १०:०८ बजे (इस्ट) मा गएको थियो, जसको केन्द्रबिन्दु ढाकाबाट १० किलोमिटर दक्षिण-पूर्वी क्षेत्रमा रहेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले भने क...

