केजरीवालको आईफोन अनलक गर्न भारत सरकारले माग्यो एप्पलसँग सहयोग,कम्पनीको जवाफ यस्तो
काठमाण्डौ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गत एक सातादेखि हिरासतमा छन् । उनलाई हालै १५ दिनका लागि न्यायिक हिरासतका लागि तिहाड जेलमा राखिएको छ । न्यायिक हिरासतमै राखेर केजरीवालमाथि अनुसन्धान गरिनेछ । मदिरा नीति घोटाला काण्डमा केजरीवाललाई भारतको प्रवर्तन निर्देशनालय(ईडी)ले विभिन्न प्रश्नहरु सोधिरहेको छ । मिडिया रिपोर्टका अनुसार जाचँको क्रममा ईडीले केजरीवालको...