भारतीय प्रधानमन्त्री मोदीको युरोप भ्रमण र सैनिकहरुको छुट्टी रद्द
काठमाण्डौ । भारतीय सेनाको अपरेशन सिन्दूरपछि तीव्र गतिमा परिवर्तन भइरहेका घटनाक्रमका बीच प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो युरोप भ्रमण रद्द गरेका छन् । भारतीय सेनाले पाकिस्तान प्रशासित कश्मीर अर्थात् पीओकेमा मंगलबार अबेर राति आतंककारी लक्ष्यहरूमा हमला गरेको थियो।भारतले पाकिस्तान प्रशासित जम्मु कश्मीरमा पाकिस्तानका २१ शिविर र ९ आतककारी लुकाउने ठाउँमा मिसाइल हमला...

