खस्कदो अर्थतन्त्रलाई उकास्न चीनको केन्द्रीय बैंकले गर्यो यस्तो निर्णय
काठमाण्डौ चीनको केन्द्रीय बैंकले देशको खस्कदो अर्थतन्त्रलाई पुनरुत्थान गर्ने उपायहरूको एक प्रमुख प्याकेज घोषणा गरेको छ।पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर प्यान गोङसेङले कर्जाको लागत घटाउने र बैंकहरूलाई उनीहरूको ऋण बढाउन अनुमति दिने योजना घोषणा गरेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले यस वर्ष आफ्नो ५ वृद्धिको लक्ष्य गुमाउने तथ्याङुकहरू सार्वजनिक भएसँगै...

