ट्रम्पको ट्यारिफका कारण पाकिस्तानमा आईफोनको मूल्य १० लाखसम्म पुग्ने !
काठमाण्डौ । अमेरिका र चीनले एकअर्कामाथि लगाएको करका कारण विश्वभरका जनताको दैनिक जनताको दैनिक जीवनस्तर प्रभावित हुने भय सर्वत्र व्याप्त छ । यसको उदाहरण स्मार्टफोन कम्पनी एप्पलको लोकप्रिय उत्पादन आईफोनलाई लिन सकिन्छ । विज्ञहरुका अनुसार नयाँ ‘ट्यारिफ वार’का कारण आईफोन अब निकै महँगो हुनसक्छ । व्यापार कर वा ट्यारिफहरू सेवाहरू नभई वस्तुहरूमा लगाइएका छन्। अमेरिकी...

