आफ्नो माग अस्वीकार गरेसँगै ट्रम्प प्रशासनले रोक्यो हार्वर्ड विश्वविद्यालयको फण्डिङ
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई संघीय कोषको २ अर्ब डलर भन्दा बढी फण्डिङमा रोक लगाउने भएको छ । विश्वकै प्रतिष्ठित कलेजको रुपमा रहेको हार्वर्ड विश्वविद्यालयले ह्वाइट हाउसको मागहरूको सूची अस्वीकार गरेसँगै ट्रम्प प्रशासनले फण्डिङ रोक्ने निर्णय गरेको हो । शिक्षा विभागले एक विज्ञप्ति जारी गर्दै हार्वर्डको बयानले...

