भारतसँग युद्ध भयो भने भागेर बेलायत जाने पाकिस्तानी सांसदको भनाई
काठमाण्डौ । पहलगाम आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच युद्धको खतरा बढेको छ । हालै सार्वजनिक रिपोर्टमा भारतसँगको तनावका बीच पाकिस्तानी सेना प्रमुख र सेनाका उच्च अधिकारीहरूले आफ्ना परिवारलाई विदेश पठाएको बताइएको थियो।अब एक पाकिस्तानी सांसदले पनि त्यही बाटो अपनाउने घोषणा गरेका छन् । पाकिस्तानी एक सांसदले दुई देशबीच युद्ध सुरु भए आफू भागेर अर्को देश जाने बताएका छन्...

