आईतवार, फाल्गुन ३,२०८२ 12:11:27
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 12:11:27
Bizshala
Global IME Bank Limited

महिन्द्रा एण्ड महिन्द्राले बेच्यो यस बैंकको आफ्नो सम्पूर्ण स्वामित्व

महिन्द्रा एण्ड महिन्द्राले बेच्यो यस बैंकको आफ्नो सम्पूर्ण स्वामित्व
Shivam Cement

काठमाण्डौ । भारतीय उद्यागपति आनन्द महिन्द्राको कम्पनी महिन्द्रा एण्ड महिन्द्राले आरबीएल बैंकको आफ्नो सम्पूर्ण ३.५३ प्रतिशत सेयर स्वामित्व बिक्री गरेको छ । यो सम्झौता ६७८ करोड भारुमा भएको हो । यस बिक्रीबाट कम्पनीले आफ्नो लगानीमा ६२.५ प्रतिशतको बलियो नाफा कमाएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मुम्बईको यो ठूलो कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले २६ जुलाई २०२३ मा आरबीएल बैंकको यो सेयर किनेको थियो। त्यसपछि कम्पनीले यसमा ४१७ करोड भारु लगानी गरेको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो खबर बाहिरिएसँगै बिहीबार बम्बई स्टक एक्सचेञ्जमा कम्पनीको सेयर १.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार ६४७.५० भारु मा कारोबार भएको थियो । यो घोषणापछि आरबीएल बैंकको सेयर पनि बढेको छ । बैंकको सेयर १.०६ प्रतिशतले बढेर रु प्रतिकित्ता ३२७.४५ भारुमा कारोबार भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.