बिट्क्वाइनको मूल्य पहिलोपटक १ लाख डलर नाघ्यो, एक वर्षमा दोब्बर वृद्धि
काठमाण्डौ । बिट्क्वाइनको मूल्य पहिलोपटक १ लाख डलर माथि पुगेको छ । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पबाट ठूलो राजनीतिक तथा नियामकिय समर्थन पाउने विश्वासका साथ लगानीकर्ताले लगानी बढाउदा बिट्क्वाइनको मूल्य नयाँ उचाईमा पुगेको हो । नोभेम्बरको सुरुवातमा भएको निर्वाचनमा ट्रम्प विजयी भएदेखि बिट्क्वाइनको मूल्य ४० प्रतिशतले बढिसकेको छ । एक वर्षको अवधिमा भने...

