वर्षासँगै घट्यो काठमाण्डौको वायु प्रदूषण, विश्वकै प्रदूषित शहरको १० औं स्थानमा झर्यो
काठमाण्डौ । काठमाण्डौ उपयत्यकामा परेको वर्षासँगै वायु प्रदुषणमा उल्लेख्य कमी आएको छ । आज काठमाण्डौ विश्वको प्रदूषित शहरको १० औं स्थानमा परेको छ । पछिल्ला केही दिनदेखि काठमाण्डौ सूचीको शीर्ष स्थानमा रहदै आएको थियो । पछिल्लो समय काठमाण्डौको वायुको गुणस्तर ३५२ एक्यूआईसम्म पुगेकोमा आज त्यो घटेर १५२ एक्यूआईमा सीमित बनेको छ । आज सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको...