NEWS

घट्यो हवाई भाडा, कुन गन्तव्यका लागि कति ?

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागू हुनेगरी हरी क्षेत्रका विमानस्थलको हवाई भाडादर घटाएको हो ।  नेपाल आयल निगमले गत भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएसँगै प्राधिकरणले पनि हवाई भाडादरमा हेरफेर गरेको हो ।  यससँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ कायम भएको छ । हवाई भाडादर...