समस्याग्रस्त अम्बे कोशी सहकारीद्वारा साना बचतकर्तालाई रकम फिर्ता सुरु
काठमाण्डौ । इटहरीस्थित समस्यामा परेको अम्बे कोशी बचत तथा ऋण सहकारीका साना निक्षेपकर्ता तथा बचतकर्ताहरूले आफ्ना रकम फिर्ता पाउन थालेका छन् ।कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यहरूलाई प्राथमिकतामा राख्दै रकम फिर्ता गरेको हो । समितिका अनुसार साना बचतकर्तालाई राहत दिन हालसम्म २८७ जना बचतकर्ताको...

