सिंहदरबार जलेको दिन महानगर ‘फिल्डमै’ खटिएको दाबी, बालेन शाहले प्रस्तुत गरे समयरेखा र तथ्यांक
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर तथा जेनजी पुस्तामा चर्चित नेता बालेन शाहले सिंहदरबारमा लागेको आगलागीको घटनामा आफू र आफ्नो टोलीमाथि लागेको आरोपको कडा खण्डन गर्दै विस्तृत स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “हामी आरोपबाट होइन, जिम्मेवारीबाट पनि भाग्दैनौं” भन्दै अफवाह फैलाउनेहरूलाई सावधान रहन आग्रह गरेका छन्।पछिल्ला दिनहरूमा सामाजिक...