बन्दीपुर केवलकारको २.६४ लाख कित्ता सेयरको लक इन अवधि फागुनमा समाप्त हुने
काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको लक इन अवधि आगामी फागुन महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको २ लाख ६४ हजार ७०० कित्ता सेयरको लक इन अवधि फागुन २९ गते समाप्त हुन लागेको हो ।

