बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
काठमाण्डौ । स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा उपयोगी मानिएको मोरिङ्गा (सजिवन/शितलचिनी)लाई शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरी बराह एग्रो फुड्सले ‘बराह मोरिङ्गा’ बजारमा ल्याएको छ ।राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा महिला आर्थिक सशक्तीकरणकी अगुवा नेतृ तथा पूर्वमन्त्री भगबती...

