भुजुङ हाईड्रोपावरको अध्यक्षमा आचार्य चयन
काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडको अध्यक्षमा माधव राज आचार्य चयन भएका छन् । उनलाई नवनिर्वाचित सञ्चालकहरुमध्येबाट अध्यक्ष चयन गरिएको हो ।कम्पनीको वार्षिक साधारण सभा जेठ २७ गते सम्पन्न भएको छ। उक्त सभाबाट संस्थापक समूह ‘क’ तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, टंक प्रसाद सुवेदी, राजेश्वर दुवाल र सन्तोष श्रेष्ठ तथा सर्वसाधारण समूह ‘ख’ तर्फबाट जेलिना श्रेष्ठ...

