‘सेन्ट्रल केवासी’ मार्फत ग्राहक पहिचान गर्दै ब्रोकर, मल्टिपल ब्रोकरमा उधारो कारोबार गर्ने फन्दामा पर्दै !
काठमाण्डौ । सीडीएससीले गत आर्थिक वर्षदेखि सेन्ट्रल केवाईसी लागू गरेको छ । सेन्ट्रल केवाईसी लागू भएपछि ब्रोकरहरुलाई ग्राहकहरुको कारोबार पहिचान गर्न मात्रै सहज नभएर उनीहरुको कारोबारको निगरानी गर्न समेत सहज भएको छ । सेन्ट्रल केवासी भनेको डिम्याटसँग पनि लिंक भएको एउटा ग्राहक पहिचान नम्बर हो ।हाल केही लगानीकर्ताहरुले ब्रोकर पिच्छे नै खाता खोल्ने र मल्टिपल ब्रोकरहरुमा उधारो...