धनुषामा ‘बफर’ कोटाको रासायनिक मल वितरण शुरु
काठमाण्डौ । धान रोपाइँको मुख्य समयमा रासायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गर्दै कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले मधेस प्रदेश सरकारद्वारा निर्धारण गरिएको ‘बफर’ कोटाको मल वितरण सुरु गरेको छ।स्थानीय तहको सिफारिसका आधारमा युरिया र डिएपी मल वितरण सुरु गरिएको हो। मधेस प्रदेश सरकारको गत असार ३१ गतेको निर्णयअनुसार स्थानीय तहगत रूपमा निर्धारण गरिएको बफर...

