राष्ट्र बैंकको नयाँ सर्कुलर: अन्तरबैंक सापटीमा छुट, ‘मेरो कित्ता’ अनिवार्य
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै दुई महत्वपूर्ण नयाँ व्यवस्था लागू गरेको छ। संशोधित व्यवस्थाले एकातिर अन्तरबैंक कारोबारको गणना प्रणालीमा लचकता दिएको छ भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थालाई ‘मेरो कित्ता’ प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ।राष्ट्र...

