दिपल एस०७ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपालमा सार्वजनिक, मूल्य कति ?
काठमाण्डौ । नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपलको नयाँ गाडी सार्वजनिक गरेको छ । दिपल ब्रान्डले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ सार्वजनिक गरेको हो । सो कार्यक्रमकाबीच एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यानका महासचिव पारस खड्काले संयुक्त रूपमा नयाँ भेरियन्टको गाडीको अनावरण गरे ।...