प्रदूषण मापदण्ड तुहाउने व्यापारीको खेलमा मुख्यसचिवको साथ, प्रधानमन्त्री र अर्थमन्त्रीलाई गलत ब्रिफिङ गरिएको खुलासा
काठमाण्डौ । सरकारले वातावरण संरक्षणका लागि सवारी प्रदूषण मापदण्डलाई युरो ६ मा स्तरोन्नति गरेर लागू गरेको १३ वर्षपछि फेरि पुरानै युरो ३ मापदण्डका गाडी आयात गर्न दिने खेलमा मुख्यसचिव एकनारायण अर्यालले अर्थमन्त्री र प्रधानमन्त्रीलाई गलत व्याख्या गरेको खुलासा भएको छ। यो विवादले वातावरण संरक्षणको नीतिमा गम्भीर प्रश्न उठाएको छ।युरो ६ लागू भइसक्दा युरो ३ को लबिङसरकारले २०८२...