भृकुटी स्टक ब्रोकिङलाई रु.२२.२५ करोड रकम भुक्तानी गर्न हिमालयन इन्भेष्टमेन्ट बैंकरको ताकेता
काठमाण्डौ । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) विरुद्ध रु. २२ करोडभन्दा बढी रकम फिर्ता नगरेको आरोप लगाउँदै पुनः सार्वजनिक सूचना जारी गरेको छ।कम्पनीद्वारा प्रकाशित सूचनाअनुसार आफ्नो व्यवस्थापनमा सञ्चालित एलएलआई लार्ज क्याप फण्डबाट सेयर खरिद प्रयोजनका लागि पटक–पटक रकम उपलब्ध गराइए पनि सम्बन्धित ब्रोकर...

