तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.४६ प्रतिशत र निर्जीनव बीमा समूह १.२० प्रतिशतले घटेको छ । बीमा समूह...

