जगदम्बा मोटर्सद्वारा नेपालमा रोनिन मोनोतोन र एगोन्डा भेरियन्टहरू सार्वजनिक
काठमाण्डौ । दुई र तीन पाङ्ग्रे सवारी साधनको अग्रणी विश्वव्यापी निर्माता TVS मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रालि मार्फत आज नयाँ TVS रोनिन मोनोटोन (Monotone) र TVS रोनिन एगोन्डा ( Agonda ) सार्वजनिक गर्दै नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियोलाई थप मजबुत बनाएको छ । काठमाण्डौको ठमेलस्थित क्लब नोभामा आयोजित एक साङ्गीतिक कार्यक्रमका बीच...

