मंगलवार, माघ २०,२०८२ 08:56:00
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 08:56:00
Bizshala
Global IME Bank Limited
Bizshala

प्रोटोन ईमासको काठमाण्डौ र चितवनमा विशेष एक्सचेन्ज अफर

प्रोटोन ईमासको काठमाण्डौ र चितवनमा विशेष एक्सचेन्ज अफर
Shivam Cement

काठमाण्डौ । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने इभी ब्रान्ड प्रोटोन ईमासले काठमाण्डौ र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

जसअनुसार काठमाण्डौ र चितवनमा पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३, २०२५ ) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । काठमाण्डौ उपत्यकामा यो कार्यक्रम संस्कार फाइन डाइन एण्ड इभेन्ट्स, ललितपुरमा हुने छ भने चितवनमा चितवनको मिलनचोकस्थित शोरुममै आयोजना हुनेछ ।

Bizshala
Garima Development Bank
New Office

तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मुल्य रु.४६.९९ लाखबाट सुरु हुनेछ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो EV को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ। 

यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.