आम्दानी वृद्धिसँगै झापा इनर्जी १.६० करोड नाफामा, वित्त खर्च घट्यो
काठमाण्डौ । झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी नाफा आर्जन गर्न सफल भएको छ । कम्पनील समीक्षा अवधिमा १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी १ करोड ३४ लाख ५६ हजार रुपैयाँ घाटामा रहेको थियो।कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । तेस्रो...

