कोशी प्रदेशको बजेट खर्च २६ अर्ब २५ करोड, पुँजीगत खर्च ७२.२४ प्रतिशत
काठमाण्डौ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ बजेट खर्च गरेको छ।प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार प्रदेश सरकारले सुरुमा विनियोजन गरेको कुल बजेटको करिब ७२.७२ प्रतिशत खर्च गरेको हो।चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको...

