कालंगा हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ८ गतेदेखि निष्कासन गरेको २८ लाख ७० हजार कित्ता साधारण सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले...

