‘किया एक्सचेन्ज कार्निभल’ सुरु, ६ लाखसम्मको एक्सचेन्ज बोनस र ६ लाखकै नगद डिस्काउन्ट पाउने अवसर
काठमाण्डौ । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले काठमाण्डौको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा शुक्रबार किया एक्सचेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने कार्निभलले सवारी साधनका पारखीलाई कियाको उन्नत विद्युतीय वा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अद्वितीय अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ । कार्निभलका अवसरमा...