विशाल ग्रुपको स्वामित्वमा रहेको एलआईसी नेपालको ११.६० लाख कित्ता सेयर बिक्री गरिने
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)मा विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको २.३२ प्रतिशत अर्थात ११ लाख ६० हजार कित्ता सेयर बिक्री गरिने भएको छ ।

