लुम्बिनी विकास बैंकको नाफामा १०२८% को उछाल, ईपीएस २०.६७ रुपैयाँ पुग्यो
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको समग्र वित्तीय अवस्थामा आकर्षक सुधार आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा अब्बल प्रदर्शन गरेको छ ।तेस्रो त्रैमाससम्म बैंकले ५६ करोड १६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०२८.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म भने बैंकले ४ करोड ९७ लाख...

