‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ को आयोजना हुने
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–सस्ंकरण ५, जेठ १७ गते देखी २० गतेसम्म चुनिखेल, काठमाण्डौस्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन गर्ने भएको छ । हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो ।नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु...

