बुधबार, श्रावण ६,२०८३ 03:54:46
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:54:46
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

बैंकद्वारा जारी सूचनामा संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।  

यस्तो आवेदन काठमाण्डौ दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।  

संस्थापक सेयरधनीहरुबाट कुनैपनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । यद्यपी बैंकले सेयर संख्या भने उल्लेख गरेको छैन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.