nchl

एनसीएचएलमार्फत नगदरहित भुक्तानी कारोबारको रकम कुल ग्राह्यस्थ उत्पादनको तीनगुणा बढी

1627645321NCHL.jpg
काठमाण्डौ । एनसीएचएलका विभिन्न प्रणालीमार्फत आ.व. २०७७/७८ मा फर्छ्यौट गरिएको नगदरहित भुक्तानी कारोबार नेपालको कुल ग्राह्यस्थ उत्पादनभन्दा तीनगुणाले बढी रहेको छ।  एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएसलगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकारलगायत...

मालामाल बन्दै एनसीएचएल, ४०% लाभांश वितरण गर्ने

1621419985nchl-agm.png
काठमाण्डौ । कोभिड १९ को एकपछि अर्को महामारीका कारण डिजीटल कारोबार बुम भएसँगै यसको पायोनियरको रुपमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) मालामाल बनेको छ । अघिल्लो वर्षको लकडाउन र यो वर्षको निषेधाज्ञा लगायतका कारणले सर्वसाधारणहरु डिजीटल भुक्तानी तथा कारोबारमा केन्द्रीत हुँदा त्यसले एनसीएचएलको बिजिनेश चम्काइदिएको छ । यहीकारण...

एनसीएचएलको अध्यक्षमा रामबहादुर मानन्धर चयन

1616331682Picture-a.JPG
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा रामबहादुर मानन्धर चयन भएका छन्।  सञ्चालक समितिको आज सम्पन्न बैठकले मानन्धरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। मानन्धरले आजै नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिनासँग एक औपचारिक कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहरण गरेका छन्...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

एनसीएचएलको कनेक्ट आईपीएस : सेयर किनबेचको भुक्तानीमा दोहोरो सेवाशुल्क तिर्न लगानीकर्ता बाध्य

1614775902NCHL.jpg
काठमाण्डौ । सेयर खरिदबिक्रीबापत भुक्तानी गर्दा लगानीकर्ताले दोहोरो शुल्क तिर्नुपरेपछि तीव्र विरोध हुन थालेको छ।  सेयर किनबेच गर्दा खरिदबिक्रीबापतको रकम भुक्तानी अनिवार्य रुपमा विद्युतीय माध्यमद्वारा गर्नुपर्ने व्यवस्था छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को कनेक्ट आईपीएसमार्फत सेयर खरिदबापत रकम भुक्तानी गर्दा र सेयर...

ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने

1612341512NHCL.jpg
काठमाण्डौ। ट्राफिक नियम उल्लंघन गरेबापत बुझाउनुपर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणालीमार्फत बैंक खाताबाट अनलाइन नै गर्न सकिने भएको छ। यो कार्यको महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ। उक्त सेवासँग सम्बन्धित सम्झौतापत्रमा महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा...

थप १० बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन

1611548421NCHL.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै नेपाल क्लियरिङ हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ।  ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास...

1631872135srbl.gif

साफा अवार्ड–२०१९ बाट एनसीएचएल सम्मानित

1608779816SAFA-Award-2019.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्स (साफा), २०१९ का लागि सार्वजनिक क्षेत्रको विधाअन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपका रूपमा सम्मानित गरिएको छ।  एनसीएचएलले आर्थिक वर्ष २०७५/७६ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय तथा कर्पोरेट...

नेपाल पेमेन्ट सोलुसन र एनसीएचएलबीच सहकार्य,भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्ने

1603107812nchl.jpg
काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस बीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवद्र्धन गर्न सम्झौता गरिएकोमा आजबाट एनपीएसको प्रणाली इन्टीग्रेसन भई सञ्चालनमा आएको छ ।  उक्त सम्झौता पश्चात् एनपीएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस...

यसरी दिन सकिन्छ दशैंमा डिजिटल दक्षिणा

1602771547nchl.png
काठमाण्डौ । दशैंको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔं दशैं १५ दिनै कनेक्ट आइपीएससँगै“ भन्ने योजना ल्याएको छ। यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आइपीएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउनसक्ने व्यवस्था गरेको छ, जसअन्तर्गत हरेक...

क्यासवे मनी ट्रान्स्फर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

1600865049cashwaylogo.png
काठमाण्डौ । क्यासवे मनी ट्रान्स्फरप्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । यो व्यवस्थासँगै क्यासवे मनी ट्रान्स्फरका कम मुल्यका रेमिटेन्स भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस र...

नेपाल रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

1597398876NCH-Logo11495519834.jpg
काठमाण्डौ । नेपाल रेमिट इन्टर्नेशनल प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआइ) को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । यो व्यवस्थासँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली...

एनसीएचएलको कुल करोबार संख्या २ करोड नाघ्यो

1595400302NCHL123.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले गत आर्थिक वर्ष २०७६/७७ असार मसान्तभित्र कुल २ करोड ६ लाखभन्दा बढीको भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको छ। जुन गत वर्षको तुलनामा २२.२ प्रतिशतले बढी हो।  विभिन्न भुक्तानी प्रणालीमार्फत भएका ती कारोबार मूल्यका आधारमा नेपाली रुपैयाँ ९६.८ खर्ब, ३२ करोड अमेरिकी डलर, २३.८ करोड युरो र १७.१...

एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन

1595164460nchl-final.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमीटेडले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ ।  एनसिएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो ।  एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी,...

एनसीएचएलले पायो बेस्ट प्रिजेन्टेडतर्फको पहिलो पुरस्कार

1594912532nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमीटेड(एनसीएचएल) लाई बेस्ट प्रिजेन्टेड अवार्डअन्तर्गत सन् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ पहिलो स्थानको पुरस्कार प्रदान गरिएको छ ।  एनसीएचएलले आ व २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्यूट्स अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल(आइक्यान)द्वारा सञ्चालन...

भर्खरै

नयाँ कार किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कुन बैंकबाट अटो लोन कति ब्याजमा पाइन्छ ?

नयाँ कार किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कुन बैंकबाट अटो लोन कति ब्याजमा पाइन्छ ?

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

file photo

यसकारण बैंकर उपेन्द्र पौड्यालले पाए 'सुप्रवल जनसेवा श्री'

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

बैंकर उपेन्द्र पौडेलदेखि सेयरविज्ञ अम्बिका पौडेलसम्म विभूषित हुँदै

बैंकर उपेन्द्र पौडेलदेखि सेयरविज्ञ अम्बिका पौडेलसम्म विभूषित हुँदै

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ गतेबाट निष्कासन हुने

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ गतेबाट निष्कासन हुने

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

file photo

अर्थमन्त्री भन्छन्-'हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ !'

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा