उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री अर्याललाई चेम्बरको आग्रह
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हा । गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने...