आईतवार, बैशाख १४,२०८२ 01:49:13
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 01:49:13
नेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर साइकल यात्रा हुँदै
CORPORATE

नेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर साइकल यात्रा हुँदै

काठमाण्डौ । नेपाल इको प्यानलको मुख्य प्रायोजन तथा साइकल कनेक्ट भक्तपुरको आयोजनामा आउँदो साउन ५ गते शनिबार कोरा भक्तपुर साइकल यात्रा हुँदैछ। ुपैदल र पेडल मैत्री शहरु भन्ने मुख्य नाराका साथ हुन थालेको कोरा भक्तपुरमा देशका विभिन्न जिल्लाहरूबाट साथै विदेशबाट हजारौं साइकलिस्टहरूले सहभागिता जनाउँदै छन्।  भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने...

१६ जना प्रशिक्षार्थीहरूले गरे नेपाल इको प्यानल कारखानाको अध्ययन भ्रमण
CORPORATE

१६ जना प्रशिक्षार्थीहरूले गरे नेपाल इको प्यानल कारखानाको अध्ययन भ्रमण

काठमाण्डौ । बाग्मती प्रदेशका विभिन्न जिल्लाका १६ जना तालिमका प्रशिक्षार्थीहरूले बुधबार नेपाल इको प्यानलबाट उत्पादित इको प्यानल कारखानाको अध्ययन भ्रमण गरेका छन् । विद्युतीय क्षेत्रमा व्यावहारिक प्रयोगमा केन्द्रित ऊर्जा दक्षता सम्बन्धी अन्तरदृष्टिपूर्ण तालिम कार्यक्रममा भाग लिएका उनीहरुले कारखानामा पुगेर अध्ययन भ्रमण गरेका हुन्।  सहभागीहरुलाई नेपाल इको प्यानलका...

एक्मी इन्जिनियरिङका विद्यार्थीले गरे इको प्यानल कारखानाको भ्रमण
CORPORATE

एक्मी इन्जिनियरिङका विद्यार्थीले गरे इको प्यानल कारखानाको भ्रमण

काठमाण्डौ । पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धन प्राप्त एक्मी इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले भक्तपुरस्थित नेपाल इको प्यानलको अवलोकन भ्रमण गरेका छन् । कलेजमा विई सिभिल पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सिभिल इन्जिनियरिङ मेटेरिअल विषय अन्तर्गतको व्यवहारिक ज्ञानको लागि फिल्ड भिजट गरेका हुन् ।  टोलीमा २ शिक्षक तथा ४५ विद्यार्थी रहेका थिए । उनीहरुलाई फ्याक्टी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.