क्षयरोग दिवसका अवसरमा नर्भिकले ल्यायो विशेष छुटसहितको प्याकेज
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व क्षयरोग दिवसका अवसरमा श्वासप्रश्वाससम्बन्धी समस्याको स्वास्थ्य परीक्षणमा छुटसहितको प्याकेज ल्याएको छ ।विश्व क्षयरोग दिवसका अवसरमा अस्पतालले २४ मार्चदेखि ३० मार्चसम्म एक साताका लागि ३० प्रतिशत छुटसहितको प्याकेज सञ्चालनमा ल्याएको हो । जसअन्तर्गत विशेषज्ञ चिकित्सकको परामर्शसहित १५ प्रकारका...

