आईतवार, जेष्ठ ३,२०८३ 01:47:27
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:47:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नर्भिकले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपीडी सञ्चालन गर्ने

Laxmi Sunrise Bank Limited
नर्भिकले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपीडी सञ्चालन गर्ने
Shivam Cement

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा यही जेठ २४ गते वरिष्ठ न्यूरोसर्जनको टिमद्वारा निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।  

अस्पतालले सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्राडा राजीव झाको नेतृत्वमा निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो ।  जसमा सिनियर कन्सल्टेन्ट न्युरोसर्जन डा. सुशीलमोहन भट्टराई, कन्सल्टेन्ट न्यूरोसर्जनहरु डा. नम्रता खड्का र डा. राजीव शाह तथा मेडिकल अफिसर डा. पंकज साहले पनि सेवा दिनेछन् ।

Bizshala
New Office
CG Motors

निःशुल्क ओपीडी दिउँसो २ बजदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सामाजिक उत्तरदायित्वअन्तर्गत नर्भिक अस्पतालले विभिन्न समयमा विभिन्न रोगको निःशुल्क ओपीडी र परामर्श सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.