आईतवार, जेष्ठ ३,२०८३ 12:41:19
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:41:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक

Laxmi Sunrise Bank Limited
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक
Shivam Cement

काठमाण्डौ। महिलाको गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड दिँदै नर्भिक इन्टरनेशनल अस्पतालले प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सकहरुलाई स्वागत गरेको छ ।  

अस्पतालले सिनियर कन्सल्ट्यान्ट गाइनोकोलोजिस्टहरु डा निरा सिंह श्रेष्ठ, डा स्विटी श्रेष्ठ र डा जुनु बज्राचार्य, कन्सल्ट्यान्ट गाइनोकोलोजिस्ट सुनिता विश्वकर्मा र सिनियर ल्याप्रोस्कोपिक सर्जन डा विनय राज भण्डारीलाई भित्र्याएको हो । उनीहरुले आगामी जेठ १ गतेदेखि सेवा दिनेछन् ।  

Bizshala
New Office
CG Motors

अनुभवी चिकित्सकहरुको आगमनले नर्भिकको गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा थप सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।  

Garima Development Bank
Shivam Cement
IME remit

नर्भिक अस्पतालले महिला स्वास्थ्यका क्षेत्रमा विशिष्ट योगदान दिनुभएका अनुभवी चिकित्सकमार्फत् सेवा दिँदै आएकोमा थप चिकित्सकहरुलाई स्वागत गरेको हो । हाल प्रसूति तथा स्त्रीरोग विभागमा प्रा। डा। अचला वैद्य, प्राडा अमृता गिरी तुलाधर, डा. सविना अर्याल, प्राडा इन्दिरा उपाध्याय, डा कुमकुम झा तथा प्राडा कुण्डु याङजोमले सेवा दिँदै आएका छन् । यस्तै, नर्भिक आइभीएफ सेन्टरमा डा. रंगिना लाइकंगबम, डा ज्योति अग्रवाल र डा। कृपा शेरचनले सेवा दिँदै आएका छन् ।  

अस्पतालले सन् २००४ मा प्रसूति सेवा सुरु गरेको हो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.