‘म उद्यमी’ ब्रान्डलाई बजारमा स्थापित गर्न महिला उद्यमीको आग्रह, प्रधानमन्त्री शाह सकारात्मक
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास र व्यवसाय विस्तारका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोग्दै आएका नीतिगत तथा व्यावसायिक अवरोध हटाउन सरकार सक्रिय...

