‘प्यालेस्टाइन’ नामक कुनैपनि देश बन्न नदिने इजरायलको चेतावनी
काठमाण्डौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘प्यालेस्टाइन’ नामक कुनैपनि देश बन्न नदिने कडा चेतावनी दिएका छन् । आइतबार बेलायत, क्यानडा र अष्ट्रेलिया गरी तीन देशले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेसँगै नेतान्यहुको यस्तो चेतावनी आएको हो । नेतान्हुले यी देशको उक्त मान्यतालाई कडा शब्दमा विरोध गर्दै जोर्डन नदीको पश्चिममा प्यालेस्टाइन...