५-६ वर्षदेखि बढुवा नहुँदा निराश थिइन् रश्मी, जागिर परिवर्तनको प्रयास पनि असफल
काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडकी कम्प्लायन्स अफिसर, प्रवक्ता तथा मर्चेन्ट बैंकिङ हेड रश्मी रिजालको शंकास्पद मृत्यु प्रकरणमा उनको व्यावसायिक जीवन र कार्यस्थलको वातावरणलाई समेत जोडेर अनुसन्धान सुरु भएको छ।आफ्नै विद्युतीय गाडीमा मृत फेला परेकी रिजाल लामो समयदेखि बढुवा नपाएको तथा संस्थाभित्र आफ्नो वृत्तिविकास रोकिएको महसुस गर्दै आएको उनका केही सहकर्मीले बताएका छन्।...

