मेटाले भारतमा पहिलो एआई डेटा सेन्टर निर्माण गर्ने, रिलायन्स इन्डस्ट्रिजसँग गर्यो सम्झौता
काठमाण्डौ । काठमाण्डौ । मेटा भारतमा आफ्नो पहिलो एआई–इनेबल्ड डेटा सेन्टर बनाउनका लागि रिलायन्स इन्डस्ट्रिजसँग समझदारी गरिरहेको छ । यो सम्झौताका माध्यमबाट गुजरातको जामनगरमा १६८ मेगावाट क्षमताको डेटा सेन्टर निर्माण गरिनेछ । जसलाई दुई वर्षभित्र हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।यो साझेदारीका माध्यमबाट जामनगरमा डेटा सेन्टरलाई पूर्ण रुपमा विकास गरिनेछ ।सम्झौताअनुसार...

