सागर ढकाल दोस्रो उच्च मतसहित एफएनसीसीआईको कार्यकारिणी समिति सदस्यमा निर्वाचित
TRENDING
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सेयर बजारमा सक्रिय केही व्यक्तिहरु पनि विभिन्न पदमा निर्वाचित भएका छन् ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय सदस्य सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । ढकालले आज पार्टी कार्यालय बनस्थलीमा पार्टीका सभापति रवि लामिछानेसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाको तर्फबाट महासङ्घको वस्तुगत तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी...
काठमाण्डौ । नेपालको पूँजीबजारमा ठूलो अपेक्षासहित ल्याइएको मार्जिन ट्रेडिङ व्यवस्था अझै कार्यान्वयनमा आउन सकेको छैन। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबारसम्बन्धी निर्देशिका लागू गरिसके सार्वजनिक घोषणा गरे पनि त्यसको व्यवहारिक कार्यान्वयनका लागि आवश्यक कार्यविधि नबन्दा व्यवस्था अन्योलमै परेको हो।सेबोनले उक्त निर्देशिका लागू गर्दै २०८२ फागुन १ गतेदेखि...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले आगामी प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार नहुने घोषणा गरेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा ढकालको यो निर्णयलाई रास्वपाको रणनीतिक पुनर्संरचनाका रूपमा हेरिएको छ।
काठमाण्डौ । सागर ढकालले जेनजी समूहलाई कोही नभए मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कुनैपनि पदका आशा नराख्ने समेत बताएका छन् ।
काठमाण्डौ । नेपाली सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकालले बाजी मारेका छन् । ढकालले १ मतको अन्तरले राजकुमार तिमिल्सिनालाई हराउँदै एशोसिएसनको अध्यक्षमा बाजी मारेका हुन् ।
काठमाण्डौ । केही समय ह्वात्तै बढेको सेयरबजार दसैं अगाडि केही सुस्ताएको छ । यहीबेला दसैंको विदा पनि सुरु भएको छ । न्यू ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालको यसपटकको दसैं काठमाण्डौमै मनाउँदैछन् । अघिल्लो वर्ष गाउँमा मनाए पनि यसपालि पारिवारिक विवाह परेका काठमाण्डौमै दसैं मनाइरहेका छन् ।
काठमाण्डौ । सेयर बजारप्रति चौतर्फी आकर्षण वृद्धि तथा जनसहभागिता बढेसँगै राजनीतिक दलहरुले समेत यसतर्फ चासो दिन थालेका छन् । यसैको फलस्वरुप सेयर लगानीकर्ताहरुलाई समेटेर पार्टी विशेषको जनवर्गीय संगठनको निर्माणको क्रम समेत सुरु भएको छ । अघिल्लो साता काठमाण्डौमा सत्तारुढ घटक नेकपा एमालेसँग सम्बन्धित पूँजीबजारका लगानीकर्ताहरुको जनवर्गीय संगठन स्थापना भएको छ । सो संगठनको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.