परीक्षा सुरु भएको पाँच मिनेटमै एमबीएसको प्रश्नपत्र ‘लिक’,गर्ने व्यक्ति सीआईबीको नियन्त्रणमा
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको विषय सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक...

