शिव श्री हाईड्रोको ८.६८ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने
काठमाण्डौ । शिव श्री हाईड्रो पावर लिमिटेडले आजदेखि साढे ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत भदौ १९ गतेदेखि असोज २३ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ८ लाख ६५ हजार ८४५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन...

