सोमबार, असार १५,२०८३ 06:22:25
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:22:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शिव श्री हाईड्रोपावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र मंसिर ३ गते खोलिने

Laxmi Sunrise Bank Limited
शिव श्री हाईड्रोपावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र मंसिर ३ गते खोलिने

काठमाण्डौ । शिव श्री हाईड्रोपावर लिमिटेडलेको लिलामी सेयरको शिलबन्दी बोलपत्र मंसिर ३ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको डिल्लीबजारमा रहेको सिटिजन्स क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ ।  

कम्पनीले गत कात्तिक २० गतेदेखि २७ गतेसम्म ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले गत भदौ १९ गतेदेखि असोज २३ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको उक्त सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.