सिंहदरबारभित्र इन्टरनेट सेवा सुधार गर्न निर्देशन
काठमाण्डौ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र इन्टरनेट सेवा सुधारलाई सरकारको प्राथमिकतामा राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल पूर्वाधार सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ। सेवा प्रवाहलाई छिटो, विश्वसनीय र अवरोधरहित बनाउने लक्ष्यसहित मन्त्रालयले सम्बन्धित निकायहरूलाई समन्वयात्मक रूपमा अघि बढ्न निर्देशन दिएको हो।सञ्चारमन्त्री डा....

