सोलु हाइड्रोपावरको आईपीओ सेयरधनीहरुको डिम्याट खातामा जम्मा
काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँडमा परेको लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सम्बन्धित हितग्राही खातामा सेयर हस्तान्तरण गरेको हो। कम्पनीको सेयर ‘एसओएचएल’ संकेतमा दोस्रो बजारमा कारोबार हुनेछ।

